2001-11-23 - incident - Syangja district २०५८-०८-०८ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-02658 अभिलेखालय सि. नं.: NCA-02658
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3236
- अ. नं.14
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:1
- टोलको नाम:स्याङजाबजार
- पीडित विवरण
- पीडितको नाम:मिनबहादुर नगरकोटी
- जन्म मिति:
- साल:2028
- महिना:03
- गते:14
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:15
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नगरकोटी
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, स्याङजा
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनरबहादुर नगरकोटी
- आमाको नाम:रामकलाकुमारी नगरकोटी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:09:30:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल स्याङजा
- मिति:2058-08-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- तिनाउनदी बुटवल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-१५ निवासी प्रहरी जवान ३० वर्षीय मिनबहदुर नगरकोटीको नेकपा माओवादी कार्यकर्ताद्धारा ०५८ मंसिर ८ गते राती जिल्ला प्रहरी कार्यालय स्याङजामा भएको आक्रमणमा परी मृत्यु भएको थियो। त्यस क्रममा सुरक्षाकर्मी र माओवादीबीच दोहोरो भिडन्त भएको थियो।