2001-11-23 - incident - Rolpa district २०५८-०८-०८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-02655 अभिलेखालय सि. नं.: NCA-02655

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6368
  • अ. नं.314
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:कुरेली
  • वार्ड नं.:8
  • टोलको नाम:खरीवोट
  • पीडित विवरण
  • पीडितको नाम:पृथ्वी रोका
  • जन्म मिति:
  • साल:2013
  • महिना:07
  • गते:00
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हलवार
  • वार्ड नं.:3
  • टोल:कालाखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकालु रोका
  • आमाको नाम:सुना रोका
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्दा रोका
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • करेली ३ दालीम
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दायाँहातको साइलो ओला र देव्रेखुट्टाको पैतालामा किला ठाकेको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचारको आवश्यक छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:कुरेली
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हलवार गाविस ३ कालाखोला निवासी ५३ वर्षिय पृथ्वी रोकालाई २०५८ मंसिर ८ गते एमाओवादीको एक समूहले रोल्पा जिल्लाको कुरेल गाविस ८ खरीबोटबाट अपहरण गरी खुट्टामा फलामको कीला ठोकी यातना दिएका कारण उनी अपाङ्ग भएका छन्। हाल सपरिवार दाङमा विस्थापीत जीवन विताउदै आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री