2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02650 अभिलेखालय सि. नं.: NCA-02650

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.242
  • अ. नं.88
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:नारायणपुर
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शिवराज थापा मगर
  • जन्म मिति:
  • साल:2030
  • महिना:05
  • गते:28
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:8
  • टोल:सिद्धार्थ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय नारायणपुर दाङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचक्रबहादुर थापा मगर
  • आमाको नाम:दान कुमारी थापा मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रीदेवी थापा मगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-08
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:नारायणपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल दाङ
  • मिति:2058-08-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला खास कारकादो गाविस-८ घर भई इलाका प्रहरी कार्यालय नारायणपुर दाङमा कार्यरत २८ वर्षीय शिवराज थापा मगरको २०५८ मंसिर ८ गते राति ११ बजे दाङ जिल्ला नारायणपुर गाविस- १ स्थित इलाका प्रहरी कार्यालयमा रहेको अवस्थामा माओवादी सँगको दोहोरो भिडन्तको क्रममा गोली लागि मृत्यु भयो। सो चौकीमा सो दिन पाँच जना प्रहरीको मृत्यु भएको थियो। मृतकका परिवार घटना हुदाँको समयमा दैलेख सरस्वती गाविस- ५ थिए भने हाल बसाइ सराइ गरी बाँके खास कारकादो गाविस-८ मा आएका हुन\।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री