2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-02642 अभिलेखालय सि. नं.: NCA-02642
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2707
- अ. नं.228
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- टोलको नाम:घोराही
- पीडित विवरण
- पीडितको नाम:मुखिया थारु
- जन्म मिति:
- साल:2032
- महिना:01
- गते:16
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मैनापोखर
- वार्ड नं.:6
- टोल:मैनापोखर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामभवानी प्रसाद गण दाङ घोराही
- पद:प्युठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसियराम थारु
- आमाको नाम:फकिया थारु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला थारु , धनकुमारी थारु
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल दाङ
- मिति:2058-08-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मैनापोखर गाविस आफै वारीको वगैचामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मैनापोखर गाविस-६ मैनापोखरका २६ वर्षीय मुखिया थारुको २०५८ मंसिर ८ गते दाङ जिल्लाको घोराही नपा-११ घोराही बजारमा रहेको भवानी प्रसाद गणमा माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भीडन्तमा परी मृत्यु भयो। उनको लास २०५८ मंसिर ९ गते जिल्ला अस्पताल घोराहीमा पोष्टमार्टम गरी सदगत गर्न परिवारलाइ बुझाइयो।