2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-02640 अभिलेखालय सि. नं.: NCA-02640
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.4376
- अ. नं.70
- घटना भएको जिल्ला:दाङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:घोराही
- पीडित विवरण
- पीडितको नाम:लिलबहादुर राई
- जन्म मिति:
- साल:2026
- महिना:02
- गते:12
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:त्रियुगा नपा
- वार्ड नं.:2
- टोल:संगमटोल
- अस्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:आँपटार
- वार्ड नं.:4
- टोल:बोलङ्खा
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामभगवती प्रसाद गुल्म, दाङ
- पद:हुद्धा
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबीरबहादुर राई
- आमाको नाम:सुनहिरा राई
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रत्ना राई
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दाहुनि अस्पताल
- मिति:2058-08-11
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- काठमानण्डु
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रियुगा नपा-२ संगमटोल निवासी नेपाली सेनाको भगवती प्रसाद गुलम दाङका हुद्धा कर्मचारी ३१ वर्षीय लिलबहादुर राईको २०५८ मङ्सिर ८ गते माओवादी गरेको आक्रमणमा परी घाइते भएकोमा सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोही दिन मृत्यु भयो।