2001-11-23 - incident - Dang district २०५८-०८-०८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-02627 अभिलेखालय सि. नं.: NCA-02627
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11333
- अ. नं.595
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:10
- टोलको नाम:नयाबजार
- पीडित विवरण
- पीडितको नाम:गोपालसिंह केसी (प्रमोद)
- जन्म मिति:
- साल:2031
- महिना:01
- गते:29
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:छिवाङ
- वार्ड नं.:1
- टोल:साधनचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:के सी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना १० नं प्लाटून एफजिएल
- बाबुको नामलोक बहादुर खत्री
- आमाको नाम:पवित्रा खत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लीला केसि
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- रुकुम छिवाङ ९ डाडागाँउ
- मिति 2056-04-00
- पुनस्थापित भएको भए मिति2060-10-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने हाँत नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ गोयल अस्पताल
- उपचार मिति 2058-08-11
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:10
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिवाङ गाविस-१ निवासी २७ वर्षीय गोपाल सिंह केसी दाङ घोराही नपा १० नयाँ बजार स्थित भगवती प्रसाद गुल्ममा ०५८ मंसिर ८ गते राती ३ बजे सेनासंग भएको भिडन्तको क्रममा गोली लागि घाइते भए। जसको कारण उनको दाहिने हाँत नचल्ने भएको छ। उनी हाल माओवादी जनमुक्ति सेनाको ५ औं डिभीजन अन्तर्गत दीर्घ स्मृती विर्गेड दाङ संक्राममा रहेका छन्। सो विर्गेडमा रुकुम सल्यान रोल्पा र दाङका करिव २७ जना अंगभङग रहेका छन्।