2001-11-16 - incident - Surkhet district २०५८-०८-०१ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-02609 अभिलेखालय सि. नं.: NCA-02609
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1896
- अ. नं.185
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:खानीखोला
- वार्ड नं.:7
- टोलको नाम:पसनाउला
- पीडित विवरण
- पीडितको नाम:यामबहादुर खत्री
- जन्म मिति:
- साल:2037
- महिना:01
- गते:21
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:खानीखोला
- वार्ड नं.:7
- टोल:पसनाउला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्रि
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटकर बहादुर खत्री
- आमाको नाम:धनसरी खत्री
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-01
- समय:00:00:10 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:खानीखोला
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-05-23
- जानकारी दिने व्यक्तिको नाम:ऋषी गौतम
- पद
- जिल्ला किमिटी
- कार्यालय
- माओवादी जिल्ला कमिटी को कार्यालय
- उनको भनाइखानीखोला गाविस-७ निवासी पूर्व माओवादी कार्यकर्ता २१ वर्षीय यान बहादुर खत्रीलाई सुराकीको आरोपमा ०५८ मंसिर १ गते माओवादीका कार्यकर्ताहरुले घरबाटै अपहरणपछि वेपत्ता पारेका थिए। पीडितको अवस्था हालसम्म अज्ञात छ।