2001-11-16 - incident - Solukhumbu district २०५८-०८-०१ - घटना - सोलुखुम्वु जिल्ला
Archive ref no: NCA-02608 अभिलेखालय सि. नं.: NCA-02608
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2888
- अ. नं.8
- घटना भएको जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- टोलको नाम:सल्लेरी बजार
- पीडित विवरण
- पीडितको नाम:चन्द्र बहादुर कार्की
- जन्म मिति:
- साल:2030
- महिना:07
- गते:09
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:जलजले
- वार्ड नं.:5
- टोल:ताक्तीम
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलाल बहादुर कार्की
- आमाको नाम:अमृतमाया कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता कार्की
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- जल्जले २ १३थुम
- मिति 2059-01-15
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सोलुखुम्वु
- गाविस:सल्लेरी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तेह्रथुम
- मिति:2058-08-11
- चिकित्सकको नाम:नरेन्द्र कु. झा
- सदगत गरिएको स्थान
- खोरूङग खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलजले गाविस- ५ निवासी चन्द्रबहादुर कार्कीको सोलुखुम्वुको सदरमुकाम सल्लेरीमा परी २०५८ मंसिर १ गते राती माओवादी भिडन्तमा परी मृत्यु भयो। मृतकको लास जिल्ला सदरमुकाम सल्लेरीले पोष्टमाटम पछि नजिकैको खोरुङगा खोलामा सदगत गरे।