2001-11-05 - incident - Pyuthan district २०५८-०७-२० - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-02594 अभिलेखालय सि. नं.: NCA-02594

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2219
  • अ. नं.91
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:दाङवाङ
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गंगाराम पुनमगर (पहाड)
  • जन्म मिति:
  • साल:2029
  • महिना:09
  • गते:13
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:धवाङ
  • वार्ड नं.:2
  • टोल:धवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सदस्य
  • बाबुको नामझरीलाल पुनमगर
  • आमाको नाम:जसी पुनमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमाया पुनमगर
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:दाङवाङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धवाङ गाविस २ ठूलो गाउका २४ वर्षिय गंगाराम पुनमगरलाई २०५८ कार्तिक २० गते प्युठान जिल्लामा पार्टीको काममा गएको समयमा माओवादी भएको कारण प्यूठान दह गाविसमा शाही नेपाली सेनाले गिरफ्तार गरेर गोली हानी हत्या गरेका थिए। मृतक माओवादी एरिया सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री