2001-11-03 - incident - Dang district २०५८-०७-१८ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02593 अभिलेखालय सि. नं.: NCA-02593

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2590
  • अ. नं.2
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:5
  • टोलको नाम:विजौरी
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गबहादुर दमाई
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:16
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सारपानी गर्पा
  • वार्ड नं.:8
  • टोल:उनावाङ्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दमाई
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामरामलाल दमाई
  • आमाको नाम:कमारी दमाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-18
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:विजौरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सारपानीगर्पा गाविस-८ उनावाङ्ग निवासी १८ वर्षीय दुर्गबहादुर दमाई नेकपा माओवादी पार्टी काममा दाङ जिल्ला विजौरी गाविसमा २०५८ कात्तिक १८ गते राती पार्टी झन्डा टाङदै गरेको समयमा इप्रका तुल्सीपुर दाङबाट गएको प्रहरी गस्ती टोलीले गोली हानी हत्या गरेको। हत्यापछि लास समेत वेपत्ता पारेको हत्या गरेको १४ दिन पछि मात्र घरपरिवारलाई पार्टी कार्यकर्ताले थाहा दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री