2001-11-02 - incident - Syangja district २०५८-०७-१७ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-02592 अभिलेखालय सि. नं.: NCA-02592
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3267
- अ. नं.73
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:साँखर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नेत्र भण्डारी
- जन्म मिति:
- साल:2016
- महिना:10
- गते:10
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:चापाकोट
- वार्ड नं.:6
- टोल:सुन्तलिटार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामउमाखर भण्डारी
- आमाको नाम:टीकाकुमारी भण्डारी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनीता भण्डारी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-07-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:साँखर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चापाकोट गाविस-६ निवासी सामाजिक कार्यकर्ता नेत्र भण्डारीलाई माओवादी पार्टीलाई सहयोग नगरेको आरोपमा २०५८ कात्तिक १७ गते राती ९ बजे घरबाट अपहरण गरी साँखर गाविसमा पर्ने ज्याग्दी खोलामा पुर्याई हत्या गरेका थिए। उनलाई हात खुट्टा भाँचेर हत्या गरेका थिए।