2001-11-00 - incident - Kaski district २०५८-०७-०० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-02583 अभिलेखालय सि. नं.: NCA-02583

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8403
  • अ. नं.6
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • टोलको नाम:चिप्लेढुङगा फुलवारी व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:ऐतबहादुर थापा मगर
  • जन्म मिति:
  • साल:2030
  • महिना:07
  • गते:26
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:चैनपुर
  • वार्ड नं.:2
  • टोल:ज्यामीरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
  • बाबुको नामनरबहादुर थापा
  • आमाको नाम:पेवलादेवी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइचैनपुर गाविस २ निवासी ज्यामिरेका २८ वर्षीय एतबहादुर थापामगरलाई ०५८ मंसिर कास्की जिल्लाको चिप्लेढुङगास्थित डेराबाट फुलबारी व्यारेकका भैरवी दल गुल्मका सेनाले गिरफ्तार गरी सोही गुल्मको व्यारेकबाट बेपत्ता पारे। संगै बस्ने साथी बस्नेतका अनुसार पीडित बसेको घरमा रहेको मेडिकलसमेत सेनाले जलाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री