2001-10-30 - incident - Syangja district २०५८-०७-१४ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-02579 अभिलेखालय सि. नं.: NCA-02579

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3300
  • अ. नं.83
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:चापाकोट
  • वार्ड नं.:0
  • टोलको नाम:कामीटार
  • पीडित विवरण
  • पीडितको नाम:हरि खनाल
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:29
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:पक्वादी
  • वार्ड नं.:4
  • टोल:चितडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामधनपति खनाल
  • आमाको नाम:टीकाकुमारी खनाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-14
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:चापाकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पक्वादी गाविस-४ निवासी नेकपा माओवादी पार्टी सदस्य हरि खनाललाई २०५८ कात्तिक १४ गते स्याङजा जिल्ला चापाकोट गाविसको कामीटारमा माओवादी प्रतिकार समितिका कार्यकर्ताहरुले खुडाले हानी घाइते बनाए। उपचारका क्रममा काक्तिक १७ गते काठमाडौमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री