2001-10-28 - incident - Kailali district २०५८-०७-१२ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-02575 अभिलेखालय सि. नं.: NCA-02575

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2680
  • अ. नं.205
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:टीकापुर न.पा.
  • वार्ड नं.:7
  • टोलको नाम:ब्लक नं ७
  • पीडित विवरण
  • पीडितको नाम:श्रीराम थारु
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:9
  • टोल:नेउलापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचौधरी बहादुर थारु
  • आमाको नाम:भौनी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वेचनी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या15
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:टीकापुर न.पा.
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-९ नेउलापुरका २२ वर्षीय श्रीराम थारुलाई २०५८ कात्तिक १२ गते कैलाली जिल्लाको टीकापुर नगरपालिका ब्लक नं ७ मा डेरा लिएर बसेको अवस्थामा माओवादीको सशस्त्र समूहले डेराबाट एकै छिन काम छ भनी बाहिर निकाली हत्या गरी फाली दिए। मृतक ठेकेदारी पेसा गर्दथे। मानवअधिकार वर्ष पुस्तक सन् २००२ मा यस घटना राज्य पक्षबाट भएको उल्लेख भएपनि मृतकका परिवारले सो घटना माओवादी पक्षबाट भएको दावी गरेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री