2001-10-27 - incident - Makwanpur district २०५८-०७-११ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-02572 अभिलेखालय सि. नं.: NCA-02572

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2959
  • अ. नं.73
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:बज्रवाराही
  • वार्ड नं.:3
  • टोलको नाम:चनवन
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर पाख्रिन
  • जन्म मिति:
  • साल:2019
  • महिना:01
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:1
  • टोल:दम्की
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:1
  • टोल:दम्की
  • लिङ्ग:पुरुष
  • थर:पाख्रिन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला वन कार्यालय
  • पद:वनपाले
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामझपटबहादुर पाख्रिन
  • आमाको नाम:चीनिमाया पाख्रिन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नानीमैया तामाङ पाख्रिन
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:बज्रवाराही
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:हेटौडा अस्पताल
  • मिति:2058-07-12
  • चिकित्सकको नाम:डा एच आर सिंह
  • सदगत गरिएको स्थान
  • हेटौडाको राप्ती खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमन गाविस १ का ३९ वर्षीय कृष्णबहादुर पाख्रिनको ०५८ कार्तिक ८ गते ७ नं वाहिनी चनवन व्यारेकका सिपाहिले सोधपुछ गर्ने भनी पालुङ झम्केश्वरी रेन्जरपोष्टबाट पक्राउ गरी लगेको थियो। व्यारेकबाट भाग्न खोजेको ओरोप लगाएर उनलाई ०५८ कार्तिक ११ गते गोली प्रहार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री