2001-10-21 - incident - Kalikot district २०५८-०७-०५ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-02558 अभिलेखालय सि. नं.: NCA-02558
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.3625
- अ. नं.120
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मुम्रा
- वार्ड नं.:2
- टोलको नाम:निमावि स्कुल मुम्रा
- पीडित विवरण
- पीडितको नाम:वीरबहादुर विष्ट
- जन्म मिति:
- साल:2030
- महिना:02
- गते:05
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कोटवाडा
- वार्ड नं.:2
- टोल:सल्लारुख
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामपौजे विष्ट
- आमाको नाम:डिल्ली विष्ट
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:छिता विष्ट
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-07-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मुम्रा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविस-२ निवासी २८ वर्षीय वीरबहादुर विष्टलाई ०५८ कार्तिक ५ गते कालीकोट जिल्ला मुम्रा गाविसमा आफुले बोकेको बम आफै विष्फोटन भइ मृत्यु भयो।