2001-10-21 - incident - Jajarkot district २०५८-०७-०५ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-02556 अभिलेखालय सि. नं.: NCA-02556
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11050
- अ. नं.398
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोलको नाम:पिपे
- पीडित विवरण
- पीडितको नाम:मोतीलाल राना
- जन्म मिति:
- साल:2013
- महिना:02
- गते:19
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोल:पिपे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राना
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरुद्रबिर राना
- आमाको नाम:कली राना
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पानमती राना
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग शरीरको ढाड र दाहीने हात
- उपचार गराएको अस्पतालको नाम
- जिल्ला अस्पताल
- उपचार मिति 2058-07-06
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- जिल्लामा सुविधा सम्पन्न नभएको कारण सुविघा सम्पन्न अस्पतालमा जानुपर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-07-05
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट खलंगा- ८ पिपे निवासी ४५ वर्षीय मोतिलाल रानालाई २०५८ कार्तिक ५ गते दिउँसो २ वजे जिल्ला प्रहरी कार्यालयबाट खटी गएको प्रहरी गस्ती टोलीले घरमै रहेको अबस्थामा माओवादी आरोपमा जथाभावी कुटपिट गरी यातना दिँदा शरीरको ढाड र दाहिने हात भाँचिएर अंगभंग भई अपाङग भएका छन्।