2001-10-20 - incident - Kavre district २०५८-०७-०४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-02553 अभिलेखालय सि. नं.: NCA-02553

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7111
  • अ. नं.28
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:2
  • टोलको नाम:माख्ला गाउ
  • पीडित विवरण
  • पीडितको नाम:खिलप्रसाद चौलागाइ
  • जन्म मिति:
  • साल:2022
  • महिना:12
  • गते:11
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:2
  • टोल:माख्लो गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:2
  • टोल:माख्लो गाउ
  • लिङ्ग:पुरुष
  • थर:चौलागाइ
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, समर्थक
  • बाबुको नामचर्तुभुज चौलागाइ
  • आमाको नाम:चन्द्रमाया चौलागाइ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:एककुमारी चौलागाइ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बनेपा
  • मिति 2061-02-27
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरसमेत वर्षाले भत्किएपछि माइतिको संरक्षणमा रहेको।
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-07-04
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भालुखोलामा जलाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नांग्रेगँगर्चे गाविस २ का खिलप्रसाद चौलागाइको २०५८ कार्तिक ४ गते वेलुकी ४ बजे सोही ठाउँका माअवादी कार्यकर्ता सूर्यमान तामाङले खुकुरीले काटी हत्या गरे। मृतक चौलागाइंको गोरुले तामाङको वारीमा फापर खाएको सामान्य विवादमा विना स्पष्टिकरण छपाछप पिडुँला र ढाडमा खुकुरी हानी मारेका थिए। मृतक माओवादी नेता दिनानाथ गौतमको भान्जेज्वाइँ भएकाले घटनाको आफ्नै पार्टीले छानविन गर्ने बताउँदै प्रहरी प्रशासनलाई खवर नगरी लाश जलाइयो। घटनास्थलमा प्रहरी पुगेपछि पीडक सुर्यमान तामाङलाई माओवादीबाट बपत्ता बनाएकोमा पछि भिडन्तमा उनको पनि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री