2001-10-16 - incident - Sunsari district २०५८-०६-३० - घटना - सुनसरी जिल्ला
Archive ref no: NCA-02545 अभिलेखालय सि. नं.: NCA-02545
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.798
- अ. नं.3
- घटना भएको जिल्ला:सुनसरी
- गाविस:डुम्राहा
- वार्ड नं.:7
- टोलको नाम:कंशमडान
- पीडित विवरण
- पीडितको नाम:मो.अल्लाउदिन हुसेन
- जन्म मिति:
- साल:2009
- महिना:06
- गते:06
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:डुम्राहा
- वार्ड नं.:7
- टोल:कंशमडान
- अस्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:डुम्राहा
- वार्ड नं.:7
- टोल:कंशमडान
- लिङ्ग:पुरुष
- थर:हुसेन
- जात:आदिवासी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
- कार्यालयको नाम
- पद:जि.स. महासमिती
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- बाबुको नामहाजी अलीजान
- आमाको नाम:बसीरन खातुन
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हार्मदा खातुन
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- विराटनगर -१८
- मिति 2058-07-01
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवै खट्टा
- उपचार गराएको अस्पतालको नाम
- वीर अ. काठमांडाै
- उपचार मिति 2058-07-01
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार गरिराखनु पर्ने
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-06-30
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:सुनसरी
- गाविस:इनरूवा नपा
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुम्राहा गाविस ७ का ४९ वर्षीय अल्लाउदिन हुसेन रिक्सामा चढेर आफ्नो घर जादैं गर्दा माओवादी कार्यकर्ताले २०५८ असोज ३० गते मालपोत कार्यालय अगाडी गोली हानेर मेरो मेरूदन्ड भाचीएको र पुनः२०६० कार्तीक ३०गते घरमा १लाख २२ हजार रुपैयाँ लुटेर घर समेत तोडफोड गरेको कारण दुबै खुट्टा अपाङ भएको छ। अहिले सम्म उपचार गराइ रहेको छु।