2001-10-12 - incident - Gulmi district २०५८-०६-२६ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-02541 अभिलेखालय सि. नं.: NCA-02541

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.434
  • अ. नं.30
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:रुरु
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शक्तिप्रसाद श्रेष्ठ
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:रुरु
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्टिय प्रजातन्त्र पार्टी कार्यकर्ता
  • बाबुको नामचेतनारायण श्रेष्ठ
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नारायणी श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-06-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:रुरु
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:2058-06-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिडी गुल्मी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुरु गाविस-६ निवासी राप्रपाका कार्यकर्ता शक्तिप्रसाद श्रेष्ठको सुराकी गरेको आरोपमा २०५८ असोज २६ गते नेकपा माओवादी कार्यकर्ताले उनकै घरमा गोली प्रहार गरी घाइते बनाएकोमा उनको उपचारको क्रममा कार्तिक १६ गते काठमाण्डौमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री