2001-10-04 - incident - Kathmandu district २०५८-०६-१८ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-02533 अभिलेखालय सि. नं.: NCA-02533
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.11269
- अ. नं.20
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:नैकाप पुरानो भञ्ज्याङ्ग
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:श्याम भट्ट
- जन्म मिति:
- साल:2028
- महिना:08
- गते:22
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:नैकाप पुरानो भञ्ज्याङ्ग
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:नैकाप पुरानो भञ्ज्याङ्ग
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामस्वास्थ्य चौकी नैकाप पुरानो भञ्ज्याङ्ग
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबलराम भट्ट
- आमाको नाम:बिष्णुदेवी भट्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभा भट्ट
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:राष्ट्रिय मानवअिधकार आयोग
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-06-18
- समय:08:30:00 AM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:नैकाप पुरानो भञ्ज्याङ्ग
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइनैकाप पुरानभञ्ज्याङ्ग-४ निवासी ३० वर्षीय श्यम भट्ट घरमा बसिरहेको बेला पाँच जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले २०५८ असोज १८ गते विहान साढे आठ बजे सोधपुछ गर्नु छ भनि लगेर गएपछि उनको अवस्था हालसम्म अज्ञात रहेको छ।