2001-09-28 - incident - Mahottari district २०५८-०६-१२ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-02524 अभिलेखालय सि. नं.: NCA-02524

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०
  • पीडितको नाम र थर:स्व. मलेसिया देवी
  • ठेगाना:बेलाएक डाँडा, महोत्तरी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला महात्तेरी बलेाएकडाँडा बस्ने ६१ वर्षीया मलेिसयादेवीलाईबाक्ेसीको मन्त्र लगाई एक बालकको ज्यानलिएको आरोपमा स्थानीय नवलकिशारे यादव, शीतलीदेवी, विजो यादव, जतनि यादव र दुलारचन यादवसमेत ले वृद्धा मलेसियादेवीलाई घरमा कोही नभएको अवस्थामा घिसार्दै सडकमा लगरे निर्मम यातना दिई शरीरका विभनि्न भागमा चोटपटक भएको तथा दिशा पिसाब खुवाई अमानवीय एवं जघन्यकार्यगरेको रसोको चाटेपटकबाटनैनिजको मृत्यु भएको भन्ने समेत व्यहोराको मिति २०५८/६/१२ को विभनि्न पत्रपत्रिकामा प्रकाशित समाचारबाट आयोगको ध्यानाकर्षण भई आयोगको आफ्नै सक्रियतामा प्रस् ततु विषयको कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:स्थानीय व्यक्तिहरू
  • आयोगको निर्णय:पीडितका परिवारलाई रु. ५०,०००/- क्षतिपूर्ति स्वरूप उपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च.नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१८५ मिति २०६०/६/२१ मा पुन: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयमा ताकेता, संरक्षण २५१५ मिति २०६०/८/५ मा गृह मन्त्रालयमा निर्णय कार्यान्वयनसम्बन्ध मा पत्राचार
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आथरि्क प्रशासन शाखा)को च. नं. ६६३ मिति २०६०/९/२१ को पत्रानुसार पीडितलाई उपलव्ध गराउन जिल्ला प्रशासन कार्यालय महात्ते रीमा रु. ५०,०००/- को ड्राफ्ट पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री