2001-09-27 - incident - Jumla district २०५८-०६-११ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-02522 अभिलेखालय सि. नं.: NCA-02522

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.583
  • अ. नं.246
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भविसरा खड्का
  • जन्म मिति:
  • साल:2042
  • महिना:04
  • गते:12
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:4
  • टोल:निवुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:5
  • टोल:सुन्दरवस्ती
  • लिङ्ग:महिला
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामगोपाले खड्का
  • आमाको नाम:जयकुमारी खड्का
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन परेन तर भविसराको बुवा गोपाले खड्कालाई माओवादीको आरोपमा आर्मीले पत्राउ गरी हिरासतमा करेन्ट लगाउने हात खुट्टा चिरेर नुन खुर्सानी लगाइदिने गरेको। तयसपछि आमालाई पनि गिरफ्तार गरी यातना दिएको। यातनाका कारण गोपाले भारी बोक्न नसक्ने भएका छन।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-06-11
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-४ की माओवादी जनमुक्ति सेना १६ वर्षीया भविसरा खड्काको ०५८ असोज ११ गते बिहान ११ बजे जुम्ला जिल्लामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। उनको लास घर परिवारले पाएनन्। घटनापछि सुरक्षाकर्मीले उनका बुबा आमा दुवैलाई गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री