2001-09-25 - incident - Rukum district २०५८-०६-०९ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02519 अभिलेखालय सि. नं.: NCA-02519

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7730
  • अ. नं.539
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • टोलको नाम:एयरपोट
  • पीडित विवरण
  • पीडितको नाम:तर्कबहादुर थापा
  • जन्म मिति:
  • साल:2034
  • महिना:09
  • गते:19
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:5
  • टोल:वेलौरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाल प्रहरी खलं‍गा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधुर्व बहादुर थापा
  • आमाको नाम:कौशीला थापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रिमा थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बोली, मानसिक र शारीरिक
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल काठमाडौं
  • उपचार मिति 2058-06-10
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • थप उपचार आवश्यक छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-06-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया डेउढाकला गाविस ५ वैलौलीका ३२ वर्षीय तर्कबहादुर थापा २०५८ असोज ९ गते रुकुम जिल्लाको खाडाको प्रहरी कार्यालयमा कार्यरत रहदा माओवादीले विच्छाएको बम विस्फोटमा परि घाइते भए। उनको टाउकोमा बमको छर्रा रहेकोमा डाक्टरले अप्रेशन गरे निकाले पनि अझै पनि टाउकोमा एउटा छर्रा बाकी नै छ। काठमाण्डौ शिक्षण अस्पतालमा पुनः आउन भने पनि थापा गएका छैनन्। उनी मानसिक समस्याबाट पीडित हुनुका साथै वोली भकभकाउने र्याल चुहाउने एकोहोरो हिड्ने आदि समस्याबाट ग्रसित छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री