2001-09-23 - incident - Salyan district २०५८-०६-०७ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-02515 अभिलेखालय सि. नं.: NCA-02515
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3244
- अ. नं.74
- घटना भएको जिल्ला:सल्यान
- गाविस:कुपिण्डेदह
- वार्ड नं.:8
- टोलको नाम:अगरे बाहुननाका
- पीडित विवरण
- पीडितको नाम:नन्दलाल डाँगी
- जन्म मिति:
- साल:2041
- महिना:06
- गते:08
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कुपिण्डेदह
- वार्ड नं.:6
- टोल:स्वारा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डाँगी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामश्री जनकल्यान प्रा बी स्वारा सल्यान
- पद:पियन
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामगेवीराम डाँगी
- आमाको नाम:बेलमती डाँगी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चित्रकली डाँगी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-06-07
- समय:02:30:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:कुपिण्डेदह
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुपिण्डे गाविस-६ स्वारा घरभइ सोही ठाउको जनकल्यान प्रा वि स्वारामा पियन पदमा कार्यरत १७ वर्षीय नन्दलाल डाँगीलाई २०५८ असोज ७ गते नरसिंहदल गुल्म सिमखर्कबाट आएको सेनाको टोलीले विद्यालयबाट गिरफ्तार गरी ल्याएर सोही गाविस-८ अगरेबाहुनाकाको जङ्गलमा लगेर गोली हानी हत्या गरे।