2001-09-22 - incident - Dolpa district २०५८-०६-०६ - घटना - डोल्पा जिल्ला
Archive ref no: NCA-02510 अभिलेखालय सि. नं.: NCA-02510
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5711
- अ. नं.142
- घटना भएको जिल्ला:डोल्पा
- गाविस:माझफाल
- वार्ड नं.:3
- टोलको नाम:मझगाउँ
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर नेपाली (भिडान)
- जन्म मिति:
- साल:2040
- महिना:07
- गते:24
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जुँगा थापाचौर
- वार्ड नं.:5
- टोल:जुङ्गा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी कार्यकर्ता
- बाबुको नामकालीबहादुर नेपाली
- आमाको नाम:मनकली नेपाली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-06-06
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:डोल्पा
- गाविस:माझफाल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला जुङ्गाथापाचौर गाविस- ५ जुङ्गाका माओवादी कार्यकर्ता १८ वर्षीय कर्णबहादुर नेपालीको २०५८ असोज ६ गते बिहान ५ बजे डोल्पा जिल्लाको माझफाल गाविस ३ को दुनैमा सेनासंगको दोहोरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भएको थियो।