2001-09-15 - incident - Ramechhap district २०५८-०५-३० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-02501 अभिलेखालय सि. नं.: NCA-02501

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9052
  • अ. नं.39
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:0
  • टोलको नाम:कटहरे
  • पीडित विवरण
  • पीडितको नाम:टिकाबहादुर नेपाली
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:02
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:8
  • टोल:दमाई
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:8
  • टोल:दमाई
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामबहादुर दमाई
  • आमाको नाम:कुमारी दमाई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-30
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नागदह गाविस-८ का २० वर्षीय टिकाबहादुर नेपालीलाई ०५८ जेठ ३० गते नेपाली सेनाको गस्ती टोलीले घरैबाट नियन्त्रणमा लिई हत्या गरे। उनीहरुले नियन्त्रणमा लिई दमाईलाई पहिले माओवादीमा हिँडेको भन्दै तिल्पुङ गाविस कटहरे भन्ने ठाउँमा गोली हानी हत्या गरेका थिए। घटनास्थल मावि कटहरे नजिकै रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री