2001-09-13 - incident - Lamjung district २०५८-०५-२८ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-02499 अभिलेखालय सि. नं.: NCA-02499

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8138
  • अ. नं.71
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • टोलको नाम:न्यौपाने गाउ
  • पीडित विवरण
  • पीडितको नाम:खुशिराम न्यौपाने
  • जन्म मिति:
  • साल:2018
  • महिना:05
  • गते:17
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री बागेश्वरी मा वि लमजुङ
  • पद:अंग्रेजी शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • शिवपुर गाविस ८ चितवन
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति2059-11-07
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • बसाइ सरेर चितवन आएको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विचौर गाविस ५ का ४० बर्षिय खुशिराम न्यौपानेलाई ०५८ भदौ २८ गते नेकपा माओवादीका कार्यकर्ताले माओवादी विरुद्ध सुराकी गरेको आरोपमा पिडितको अपहरण गरी घरदेखी केही तलको खोल्सामा लागि कन्चटमा गोली हानि हत्या गरे। पीडित श्री बागेश्वरी मा विका अंग्रेजी शिक्षक हुन। पिडितको परिवार ०५९ फागुन ७ देखि चितवनको जिल्लाको शिवनगर गाविस ८ मा बसोबास गर्दै आएका छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री