2001-09-09 - incident - Parsa district २०५८-०५-२४ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-02496 अभिलेखालय सि. नं.: NCA-02496

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7381
  • अ. नं.30
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:विरुवागुठी
  • वार्ड नं.:1
  • टोलको नाम:अब्राहा
  • पीडित विवरण
  • पीडितको नाम:वैद्यनाथ दास थारु
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:18
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:2
  • टोल:हरपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:हरपुर
  • वार्ड नं.:2
  • टोल:हरपुर
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविश्वमोहन दास थारु
  • आमाको नाम:आशुदेवी थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानकीदेवी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-24
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:विरुवागुठी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरपुर गाविस-२ घर भई कृषि पेशा गर्ने २१ वर्षीय वैद्यनाथ दास थारूलाई २०५८ भदौ २४ गते बगवाना हरपुर विरुवागुठी गाविसमा माओवादी विरुद्ध संचालित प्रतिकार समूहलाई रोक्नको लागि परिचालित प्रहरीले गोली प्रहार गर्दा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री