2001-09-01 - incident - Kalikot district २०५८-०५-१६ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-02480 अभिलेखालय सि. नं.: NCA-02480

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7942
  • अ. नं.485
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:4
  • टोलको नाम:अधिकारी वाडा
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर शाही
  • जन्म मिति:
  • साल:2016
  • महिना:02
  • गते:22
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:4
  • टोल:बत्तीस
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामइलाका हेल्थपोष्ट सुकाटिया कालीकोट।
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममातबहादुर शाही
  • आमाको नाम:बेल्मति शाही
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सबला शाही
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा ५ कालीकोट
  • मिति 2058-11-04
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काम गर्ने अबस्ता नभएकाले आर्थिक अबस्था नाजुक।
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाँया खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:सुकाटिंया
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुकाटिया गाविस -४ का ५० वर्षीय बलबहादुर शाहीलाई ०५८ भदौ १६ गते माओवादीको जनसत्ता स्वीकार नगरेको आरोपमा अपहरण गरी सोही गाविसको अधिकारीवाडामा लगी मुसलले पेली घाइते बनाए। घटनाका कारण उनको दायाँ खुट्टाले काम गर्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री