2001-08-31 - incident - Parsa district २०५८-०५-१५ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-02472 अभिलेखालय सि. नं.: NCA-02472

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7382
  • अ. नं.31
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:ठोरी
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर पाख्रिन
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:14
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:ठोरी
  • वार्ड नं.:6
  • टोल:मेलटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:ठोरी
  • वार्ड नं.:6
  • टोल:मेलटोल
  • लिङ्ग:पुरुष
  • थर:पाख्रीन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामढावा पाख्रीन
  • आमाको नाम:माइली तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छी तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-05-15
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:ठोरी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठोरी गाविस-६ निवासी माओवादी कार्यकर्ता ३० वर्षीय वीरबहादुर पाख्रिनलाई २०५८ भदौ १५ गते राती प्रहरीले घरबाट पक्राउ गरी लगेर नजिकैको खोलामा गोली हानी हत्या गरेका थिए। लाशलाई घटनास्थलमै प्रहरीले खाल्डो खनी गाडेको आफन्तले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री