2001-08-29 - incident - Dhanusha district २०५८-०५-१३ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-02465 अभिलेखालय सि. नं.: NCA-02465
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11257
- अ. नं.141
- घटना भएको जिल्ला:धनुषा
- गाविस:धनुषाधाम
- वार्ड नं.:8
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रामएकवाल मुखिया
- जन्म मिति:
- साल:2022
- महिना:05
- गते:07
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:मिथिलेश्वर निकास
- वार्ड नं.:8
- टोल:ललिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुखिया
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामलट्टु मुखिया
- आमाको नाम:शनेचरी देवी मुखिया
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फलोदेवी मुखिया
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- ०५८ साल नेपालको रमनगरा गंगुली
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ०६१ साल
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-05-13
- समय:01:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिथिलेश्वरनिकास गाविस-८ निवासी माओवादी कार्यकर्ता ३६ बर्षीय रामएकवाल मुखियालाई सुरक्षाकर्मीले महोत्तरी जिल्ला हरिनमरीबाट गिरफ्तार गरी ०५८ भदौ १३ गते धुनुषाधाम गाविस स्थित सडकमा ल्याई गोली हानी हत्या गरे।