2001-08-25 - incident - Makwanpur district २०५८-०५-०९ - घटना - मकवानपुर जिल्ला
Archive ref no: NCA-02456 अभिलेखालय सि. नं.: NCA-02456
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5017
- अ. नं.34
- घटना भएको जिल्ला:मकवानपुर
- गाविस:डाँडाखर्क
- वार्ड नं.:9
- टोलको नाम:थाङडुङ
- पीडित विवरण
- पीडितको नाम:निरज कँडेल
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:02
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:गर्दी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:चितवन
- गाविस:गर्दी
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:कडेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री नं ७ हवाई सुरक्षा व्याट्री
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामदेव कडेल
- आमाको नाम:चन्दमाया कडेल
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया कडेल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:सैनिक अभिलेखालयबाट र जिल्ला प्रशासनबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-05-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मकवानपुर
- गाविस:डाँडाखर्क
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गर्दी गाविस-३ निवासी २१ वर्षीय नीरज कँडेललाई २०५८ असार २८ गते २०६० भदौ ९ गते मकवानपुर जिल्लाको पदमपोखरीमा माओवादीले अपहरण गरी हत्या गरे।