2001-08-14 - incident - Kathmandu district २०५८-०४-३० - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-02438 अभिलेखालय सि. नं.: NCA-02438

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:४२
  • पीडितको नाम र थर:विष्णु लामा
  • ठेगाना:नवुाकोट (हाल भक्तपुर सयूर्िवनायक)
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:प्रहरीले अनसुन्धानको सिलसिलामा पक्राउ गरेको जिल्ला नवुाकोट आप्रा घर भई भक्तपुर सर्यूविनायक डेरा गरी बस्ने वर्ष २३ को विष्णु लामालाई प्रहरी हिरासतमा रहदँा केही दिनअघि निमर्म यातना दिई कटु पिट गरबेाट मिति २०५८/४/३० गते मृत्यु भएको भनी आयोगमा प्राप्त निवेदन
  • उल्लङ्घनकर्ता:इलाका प्रहरी कायार्लय बालाजु
  • आयोगको निर्णय:जिल्लाप्रहरीकार्यालयलाईज्यान मुद्दाकोअनुसन्धानगरी आयोगमाजानकारीगराउनेर आयोगमा रहेको प्रस्ततु उजुरी हाललाई तामेलीमा राख्ने भन्ने मिति २०६१/१०/१३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:मिति २०६१/१२/०२ मा जिल्ला प्रहरी कार्यालय काठमाडामँैा निर्णय कार्यान्वयनको लागि लेखी पठाइएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री