2001-08-06 - incident - Banke district २०५८-०४-२२ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-02428 अभिलेखालय सि. नं.: NCA-02428

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5390
  • अ. नं.342
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • टोलको नाम:शसस्त्र प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:केशव खत्री
  • जन्म मिति:
  • साल:2035
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोल:सुतैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी कार्यालय
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर खत्री
  • आमाको नाम:पानसरा खत्रि
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जिउनी खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-04-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-04-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • ठाकुरद्बारा गाविस ९ खोरहवा खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ठाकुरद्बारा गाविस-४ सुतैयाका २३ वर्षीय केशव खत्रीलाइ सुर्खेत जिल्लामा माओवादीको आरोपमा सेनाको टोलीले २०५८ जेठ महिनामा पक्राउ गरी सशस्त्र प्रहरीलाई बुझाइयो। उनलाई सशस्त्र प्रहरी क्याम्प नेपालगंजमा थुनेर राखियो। २०५८ साउन २२ गते आत्म हत्या गरेको खवर पीडित परिवालाई दिइयो। आत्म हत्या नभई हत्या भएको भनेपछि धम्की दिएर पीडित परिवारलाई आत्म हत्या गरेको कागज मुचुल्का बनाई लास बुझ्न लगायो। लास बुझी सकेपछि केशवको शरीर खोलेर हेर्दा कुटपिट गरेको निलदाम हात र खुट्टाको फिलामा काटी थोकी यातना दिएको घाउहरु देखियो। पीडित परिवार आत्महत्या नभई हत्या भएको दावी गर्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री