2001-08-03 - incident - Banke district २०५८-०४-१९ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-02426 अभिलेखालय सि. नं.: NCA-02426
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.461
- अ. नं.181
- घटना भएको जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:8
- टोलको नाम:फकलपुरुवा
- पीडित विवरण
- पीडितको नाम:सीताराम थारु
- जन्म मिति:
- साल:2038
- महिना:10
- गते:11
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:8
- टोल:वोरिङ बस्ती
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपतिराम थारु
- आमाको नाम:स्व चेरेन्चा थारु र अन्जना थारु
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-19
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नौवस्ता
- वार्ड नं.:8
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित आर्मी व्यारेक
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-04-21
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइनौवस्ता गाविस-८ का २१ वर्षीय सीताराम थारुलाई माओवादीको आरोपमा ०५९ साउन १९ गते नौवस्ता गाविस-८ फकलपुरुवाबाट चिसापानीस्थित सैनिक व्यारेकका सेनाले गिरफ्तार गरी वेपत्ता पारे। घरबाट चामल लिन साइकलमा एक्लै कोहलपुर जाँदै गरेका सीतारामलाई फकलपुरुवाबाट सेनाले पत्राउ गरेका थिए। सिताराम थारुसँग चामल लिन लगेको एक हजार रुपैयाँ पनि सेनाले लगेको घर परिवारले बताए।