2001-07-23 - incident - Jhapa district २०५८-०४-०८ - घटना - झापा जिल्ला
Archive ref no: NCA-02406 अभिलेखालय सि. नं.: NCA-02406
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1480
- अ. नं.25
- घटना भएको जिल्ला:झापा
- गाविस:शान्तिनगर
- वार्ड नं.:6
- टोलको नाम:सुनमाई
- पीडित विवरण
- पीडितको नाम:यामकुमार आचार्य
- जन्म मिति:
- साल:2012
- महिना:02
- गते:16
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:शान्तिनगर
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- बाबुको नामतेजबहादुर आचार्य
- आमाको नाम:पदमकुमारी आचार्य
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अनुपमा आचार्य
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-08
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:शान्तिनगर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेची अञ्चल, अस्पताल
- मिति:2058-04-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माइ खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिनगर गाविस ६ निवासी नेपाली काङग्रेस कार्यकर्ता ४६ वर्षीय यामबहादुर आर्चायलाई माओवादीले सुराकी गरेको आरोपमा २०५८ साउन ८ गते साँझ ८ बजे पीडितको घरमा आएर ढोका फोडी गोली हानी हत्या गरेका थिए।