2001-07-23 - incident - Bajura district २०५८-०४-०८ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-02404 अभिलेखालय सि. नं.: NCA-02404
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2294
- अ. नं.120
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:5
- टोलको नाम:पाण्डुसेन
- पीडित विवरण
- पीडितको नाम:सुशीलप्रसाद वडु
- जन्म मिति:
- साल:2036
- महिना:03
- गते:02
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:खलंगा
- वार्ड नं.:2
- टोल:गल्फै
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वडु
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी स्ट्राइकिङ्ग बेस क्याम्प पाण्डुसेन, बाजुरा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रयाग दत्त वडु
- आमाको नाम:धानादेवि वडु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिप्रका बाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- खलंगा गाविस २, गल्फै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस- २ गल्फैका निवासी सशस्त्र प्रहरी बेस क्याम्प बाजुरामा कार्यरत २२ वर्षीय सुशीलप्रसाद वडु ०५८ साउन ८ गते स्ट्राइकिङ्गमा गएको समयमा ओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा परी घट्नास्थलमै मृत्यु भएको।