2001-07-23 - incident - Bajura district २०५८-०४-०८ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-02402 अभिलेखालय सि. नं.: NCA-02402
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.857
- अ. नं.61
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:5
- टोलको नाम:पाण्डुसेन
- पीडित विवरण
- पीडितको नाम:हर्कसिंह बोहरा
- जन्म मिति:
- साल:2015
- महिना:05
- गते:07
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:ब्रम्हदेव
- वार्ड नं.:4
- टोल:बोहरीगाउं
- अस्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:महेन्द्रनगर नपा
- वार्ड नं.:6
- टोल:ऐंठपुर
- लिङ्ग:पुरुष
- थर:बोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामस्ट्रकिङ बेसक्याम्प बाजुरा पाण्डुसेन (दरबन्दी जिप्रका वैतडी)
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनसिंह बोहरा
- आमाको नाम:हरुलीदेवि बोहरा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कलावतिदेवि बोहरा
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- महेन्द्रनगर - ६, ऐठपुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला ब्रम्हदेव गाविस-४ बोहरीगाउँका ४३ वर्षीय पहरी हवल्दार हर्कसिंह बोहरा २०५८ साउन ८ गते बेसक्याम्प बाजुराबाट स्ट्रकिङमा गएको अवस्थामा रहेको माओवादी सग दोहोरो भिडन्तमा परी उनको मृत्यु भएको।