2001-07-22 - incident - Bajura district २०५८-०४-०७ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-02396 अभिलेखालय सि. नं.: NCA-02396

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.235
  • अ. नं.83
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:6
  • टोलको नाम:प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:खड्गदेव गिरी
  • जन्म मिति:
  • साल:2034
  • महिना:09
  • गते:26
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वासुदेवपुर
  • वार्ड नं.:5
  • टोल:शानितनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मगरागाडी
  • वार्ड नं.:6
  • टोल:सिउनीया
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी स्ट्राइकिङ बेश क्याम्प पाण्डुसैन
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेव गिरी
  • आमाको नाम:कौशिला गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हाल दोस्रो विवाह गरी सकेको।
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-04-07
  • समय:11:45:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बाजुरा
  • मिति:2058-04-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया मगरागडी गाविस ६ रम्मापुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला वसुदेवपुर गाविस-५ निवासी प्रहरी जवान २४ वर्षीय खड्क देव गिरी कामको सिलसिलामा बाजुरा जिल्ला पाण्डुसैन गाविस-६ स्थित प्रहरी स्ट्राइकिङ बेसमा कार्यरत रहेको अवस्थामा २०५८ साउन ७ गते राती ११:४५ बजे सोही क्याम्पमा माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। सो आक्रमणमा १७ जनाको मृत्यु भएको थियो। मृतकका आफन्त बर्दिया जिल्ला मगरागडी गाविस-६ बाट बसाइसराइ गरी बाँके वसुदेवपुर गाविस-५ मा आएका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री