2001-07-22 - incident - Bajura district २०५८-०४-०७ - घटना - बाजुरा जिल्ला
Archive ref no: NCA-02390 अभिलेखालय सि. नं.: NCA-02390
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7156
- अ. नं.20
- घटना भएको जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कमलकुमार सुब्बा
- जन्म मिति:
- साल:2035
- महिना:12
- गते:03
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सुनसरी
- गाविस:वकलौरी
- वार्ड नं.:8
- टोल:६४टोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुब्बा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशत्र प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहरिमान सुब्बा
- आमाको नाम:चन्द्र माया सुब्बा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यलय काठमांडौ, जिल्ला प्रसाशन कार्यलय सुनसरी
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-07
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:बाजुरा
- गाविस:पाण्डुसेन
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नेपालगंज अस्पताल
- मिति:2058-04-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बक्लौरी गाविस ८
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वकलौरी गाविस ८ का ६४ टोल घर भई सशस्त्र प्रहरीमा कार्यरत २३ वर्षीय प्रहरी जवान कमलकुमार सुब्बाको २०५८ साउन ७ गते बाजुरा जिल्लाको पाण्डुसैन गाविसमा ड्युटीमा बसेको अवस्थामा माओवादीहरूले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो।