2001-07-22 - incident - Bajura district २०५८-०४-०७ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-02398 अभिलेखालय सि. नं.: NCA-02398

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7157
  • अ. नं.21
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गुप्तनारायण चौधरी
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:10
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:पकली
  • वार्ड नं.:7
  • टोल:मीठुचौक
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:पकली
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रतापचन चौधरी
  • आमाको नाम:बसनीदेवी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुनोदेवी चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय काठमांडौ, जिल्ला प्रसाशन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-04-07
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:पाण्डुसेन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगंज अस्पताल
  • मिति:2058-04-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पकली-७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पकली गाविस ७ मीठुचौक घर भई प्रहरीमा कार्यरत २४ वर्षीय प्रहरी हवल्दार गुप्तनारायण चौधरीको २०५८ साउन ७ गते बाजुरा जिल्लाको पाण्डुसैन गाविसमा ड्युटीमा बसेको अवस्थामा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री