2001-07-21 - incident - Tehrathum district २०५८-०४-०६ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-02389 अभिलेखालय सि. नं.: NCA-02389
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2801
- अ. नं.1
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:सिम्ले
- वार्ड नं.:5
- टोलको नाम:औसी बजार
- पीडित विवरण
- पीडितको नाम:मनकुमार मोक्तान
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:थोक्लुङ
- वार्ड नं.:8
- टोल:मरस्याङवारी
- अस्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:थोक्लुङ
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङं
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी सिम्ले
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पत्नी महीला जागृती कार्मायक्रमा आवद्द छिन।
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- थोक्लुङ
- मिति 2059-03-15
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- सामान्य
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-06
- समय:00:00:12 AM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:सिम्ले
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तेह्रथुम
- मिति:2058-04-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थोक्लुङ गाविस ८ निवासी मनकुमार मोक्तान गाविस ५ स्थित प्रहरी चौकीमा २०५८ साउन ६ गते माओवादी समक्ष प्रहरीले आत्मा सर्मपण गरी सकेको अवस्थामा पनि माअवादीले गोली हानी हत्या गरे।प्रहरी चौकीमा आक्रमण गर्दा अन्य ५ प्रहरीको पनी मृत्यु भयो।।