2001-07-21 - incident - Salyan district २०५८-०४-०६ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02387 अभिलेखालय सि. नं.: NCA-02387

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3101
  • अ. नं.202
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:2
  • टोलको नाम:खानीगाउ
  • पीडित विवरण
  • पीडितको नाम:शोबाराम बस्नेत
  • जन्म मिति:
  • साल:2010
  • महिना:09
  • गते:04
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:2
  • टोल:खानिगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:2
  • टोल:श्रीनगर
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले साधारण सदस्य
  • बाबुको नामलक्षु बस्नेत
  • आमाको नाम:तुल्सी बस्नेत
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काली बस्नेत
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • khalanga 2 shrinagar
  • मिति 2058-05-00
  • पुनस्थापित भएको भए मिति2060-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-04-06
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सिद्धेश्वरी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणी खोला सिद्धेश्वरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धेश्वरी गाविस-२ खानीगाउँ निवासी ४८ वर्षीय शोवाराम बस्नेतलाई माओवादी पार्टीका कृयाकलापको विरोध गरेको आरोपमा २०५८ साउन ६ गते सोही ठाउँका वलबहादुर बस्नेतको नेतृत्वमा आएका माओवादी कार्यकर्ताहरूको एक समूहले सोही ठाउँको खानीगाउँमा कुटपिट गरि हत्या गरेक़ा थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री