2001-07-17 - incident - Arghakhanchi district २०५८-०४-०२ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-02377 अभिलेखालय सि. नं.: NCA-02377
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1558
- अ. नं.25
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:खिदिम
- वार्ड नं.:0
- टोलको नाम:खिदीम प्रहरी चौकी
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर बोहोरा
- जन्म मिति:
- साल:2019
- महिना:05
- गते:25
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:मस्याम
- वार्ड नं.:3
- टोल:भैरवस्थान
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोहोरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामखिदिम प्रहरी कार्यालय अर्घाखाँची
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविरबहादुर बोहोरा
- आमाको नाम:कृष्णमाया बोहोरा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:माया बोहोरा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-04-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:खिदिम
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला स्वास्थ्य अस्पताल अर्घाखाँची
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रिडीघाट पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भैरवस्थान गाविस-३ निवासी प्रहरि हवल्दार ३९ वर्षीय कृष्णबहादुर बोहोराको प्रहरी सेवाको क्रममा अर्घाखाँचीको खिदिम प्रहरी चौकीमा कार्यरत रहदाँ २०५८ साउन २ गते माओवादीको आक्रमणमा परी मृत्यु भएको थियो।