2001-07-10 - incident - Rupandehi district २०५८-०३-२६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-02363 अभिलेखालय सि. नं.: NCA-02363

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3409
  • अ. नं.84
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:9
  • टोलको नाम:बासगढि
  • पीडित विवरण
  • पीडितको नाम:टोपबहादुर श्रेष्ट
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:14
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:9
  • टोल:बासगडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर श्रेष्ठ
  • आमाको नाम:शुभकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-26
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
  • मिति:2058-03-27
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधराक्ष गाविस-९ बाँसगढी निवासी २३ वर्षीय टोपबहादुर श्रेष्ठलाई घर नजिकै पानीको धारामा गएका बेला माओवादी कार्यकर्ताले २०५८ असार २६ गते नियन्त्ररणमा लिएर केही पर लगी घन ढुङगाले थिच्नुका साथै तेजाव खन्याइदिए पछि गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री