2001-07-07 - incident - Lamjung district २०५८-०३-२३ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-02339 अभिलेखालय सि. नं.: NCA-02339
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3248
- अ. नं.17
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:7
- टोलको नाम:विचौर
- पीडित विवरण
- पीडितको नाम:रमेश राजभार
- जन्म मिति:
- साल:2036
- महिना:04
- गते:12
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:सिलैटिया
- वार्ड नं.:8
- टोल:ओडबलिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राजभर
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, लमजुङ
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालसा राजभर
- आमाको नाम:मर्यादी राजभर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मिना राजभर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-23
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल लमजुङ
- मिति:2058-03-24
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिलौटिया गाविस-८ का प्रहरी जवान २० वर्षीय रमेश राजभरको माओवादी कार्यकर्ताले ०५८ असार २३ मा लमजुङ जिल्ला बिचौर-७ मा रहेको प्रहरी चौकी लमजुङमा आक्रमण गर्दा दोहोरो भिडन्तका परी मृत्यू भएको थियो। रातीको समय पारी माओवादीले प्रहरी चौकी माथि आक्रमण गरेका थिए।