2001-07-06 - incident - Nuwakot district २०५८-०३-२२ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-02333 अभिलेखालय सि. नं.: NCA-02333

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4502
  • अ. नं.41
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:तारुका
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ललनकुमार राउत
  • जन्म मिति:
  • साल:2035
  • महिना:08
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:पर्सापटेली
  • वार्ड नं.:5
  • टोल:पर्सा
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:पर्सापटेली
  • वार्ड नं.:5
  • टोल:पर्सा
  • लिङ्ग:पुरुष
  • थर:राउत
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी किम्ताङ
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवालकृष्ण राउत
  • आमाको नाम:शिलादेवी राउत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शिलादेवी राउत
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:तारुका
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल
  • मिति:2058-03-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सा पतैली गाविस-५ निवासी इलाका प्रहरी कार्यालय किम्ताङ नुवाकोट दरवन्दी भई सोही जिल्लाको तारुका गाविस-५ स्थित तारुका घाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २३ वर्षीय ललनकुमार राउतको ०५८ असार २२ गते माओवादी संगको दोहोरो भिडन्तमा परि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री