2001-07-06 - incident - Nuwakot district २०५८-०३-२२ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-02330 अभिलेखालय सि. नं.: NCA-02330

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9874
  • अ. नं.124
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:तारुका
  • वार्ड नं.:5
  • टोलको नाम:तारुका प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:विरेन्द्र ठाकुर
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सुदामा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सुदामा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठाकुर
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजियालाल ठाकुर
  • आमाको नाम:सोनादेवी ठाकुर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ललितादेवी ठाकुर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, नुवाकोट
  • कति रकम बराबर (रु.)900000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:तारुका
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाग्मती नदी, सुदामा सर्लाही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुदामा गाविस-२ का प्रहरी जवान ३२ वर्षीय विरेन्द्र ठाकुरको ०५८ असार २२ गते राती नुवाकोट जिल्ला तारुका गाविस-५ स्थित प्रहरी चौकीमा माओवादी र सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री