2001-07-06 - incident - Lamjung district २०५८-०३-२२ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-02324 अभिलेखालय सि. नं.: NCA-02324

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1093
  • अ. नं.76
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:0
  • टोलको नाम:विचौर प्रहरीचौकी
  • पीडित विवरण
  • पीडितको नाम:सुरज तमु
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:17
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:2
  • टोल:नागिधार
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:2
  • टोल:नागिधार
  • लिङ्ग:पुरुष
  • थर:तमु
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसीएम
  • बाबुको नामकेशबहादुर गुरुङ
  • आमाको नाम:मीनकुमारी गुरुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिलला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लमजुङ जिल्ला पार्टीले गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिजुरेडाँडा गाविस-२ निवासी नेकपा माओवादीका एसीएम २३ वर्षीय सुरज गुरुङको नेकपा माओवादीले ०५८ असार २२ गते लमजुङको बिचौर प्रहरी चौकीमा आक्रमण गर्ने क्रममा मृत्यु भएको हो। उनी माओवादीमा आवद्ध भएको २ वर्षको भएको थियो। पीडित परिवारले असुरक्षाको कारणले घटना स्थलमा पुगेर उनको दाहसंस्कार गर्न पाएनन्। उनको लास माओवादीले दाहसंस्कार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री